विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल केन्यासँग ५ विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल केन्यासँग ५ विकेटले पराजित

On : -

२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत खेलमा केन्यासँग नेपाल पराजित भएको छ । केन्याले नेपालविरुद्ध ५ विकेटको जीत दर्ता गरेको हो । डिएल मेथडअनुसार केन्याले पाएको ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । सुरूवातमा बर्षाका कारण…