
पहाडमा समेत आन्दोलन चरकिदै, संघीय गठबन्धनदवारा बनेपामा बिरोध सभा
On : -सम्बिधानको संसोधन बिना प़देशको मतहत हुनुपर्नेमा केन्द्रले नै गर्ने स्थानीय चुनावको बिरोधमा संघीय गठबन्धनको काभ़ेपलाञ्चोक जिल्ला बनेपामा बिरोध सभा सम्पन्न गरेको छ । सङ्घीय समाजवादी फोरम, नेपाल काभ़ेको अध्यक्ष सिद्दि बहादुर जोशीको अध्यक्षता र सङ्घीय समाजवादी फोरम, नेपाल केन्द्रिय उपाध्यक्ष युवराज कार्कीको-प़मुख…