
६० लाख बजेटको मिर्चैया महोत्सब शुरु हुँदै, १३१ स्टल रहने मेलाको उद्घाटन प्रचण्डले गर्दै
On : -प्रथम मिर्चैया महोत्सव–२०७५ को जानकारी दिने उद्देश्यका साथ आयोजित पत्रकार सम्मेलनमा मिर्चैया नगरपालीका प्रमुख श्रवण कुमार यादव, वैंकर जितेन्द्र साह उद्योग वाणिजय संघका मुल समारोह समिति अध्यक्ष विभिन्न मिडियाका पत्रकार लगायतको उपस्थितीमा सम्पन्न गर्दै प्रेस विज्ञप्ती मार्फत महोत्सवको वारेमा जानकारी महोत्सव मुल…