चीन, नेपाल र भारत बीचको त्रिदेशिय साझेदारीले मुर्त रुप लिने प्रधानमन्त्री पुष्प कमल दाहालद्धारा बिश्वास ब्यक्त (भिडियो सहित )

चीन, नेपाल र भारत बीचको त्रिदेशिय साझेदारीले मुर्त रुप लिने प्रधानमन्त्री पुष्प कमल दाहालद्धारा बिश्वास ब्यक्त (भिडियो सहित )

On : -

बेइजिंग-चैत्र १८ । प्रधानमन्त्री पुष्प कमल दाहालले चीन, नेपाल र भारत बीचको त्रिदेशिय साझेदारीले मुर्त रुप लिने बिश्वास ब्यक्त गर्नुभएको छ । दाहालले चीन भ्रमणको बेला चिनियाँ सञ्चारमाध्यम फोनिक्ससँग कुरा गर्दे सो बिश्वास ब्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले पहिले त्रिदेशिय साझेदारी…

चिनियाँ सञ्चारमाध्यममा प्रचण्ड र सि (भिडियो सहित) नेपाल र चीन बीचको सम्बन्ध दुई देशको जनता र मुलुकको न्युनतम आबश्यक्तामा भरपर्ने सिको धारणा

चिनियाँ सञ्चारमाध्यममा प्रचण्ड र सि (भिडियो सहित) नेपाल र चीन बीचको सम्बन्ध दुई देशको जनता र मुलुकको न्युनतम आबश्यक्तामा भरपर्ने सिको धारणा

On : -

बेइजिंग,चैत्र १५ । चिनियाँ राष्ट्रपति  सि जिन पिंगले नेपाल र चीन बीचको सम्बन्ध दुई देशको जनता र मुलुकको न्युनतम आबश्यक्तामा भरपर्ने बताउनुभएको छ । चिन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसँगको द्धपक्षीय भेटमा सिले सो धारणा राखेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन…

के भन्नुभयो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेइजिङमा ? हेर्नुहोस रोचक दृश्य सहित

के भन्नुभयो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेइजिङमा ? हेर्नुहोस रोचक दृश्य सहित

On : -

बेइजिङ, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेइजिङ पुग्नुभएको छ । बोआओ सम्मेलनमा भाग लिन बिहिबार चीनको हेनान पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह बेइजिङ पुगेका हुन् । प्रधानमन्त्रीलाइ बेइजिङ विमानस्थलमा चीनको विदेश मन्त्रालय र नेपाली दूतावासका अधिकारीहरुले भव्य स्वागत गरेका छन्…

उपेन्द्र यादवले भने “हाम्रा कार्यकर्ताहरु निर्वाचन होईन आन्दोलनको तयारी गर्दैछन्।’ (भिडियोसहित)

उपेन्द्र यादवले भने “हाम्रा कार्यकर्ताहरु निर्वाचन होईन आन्दोलनको तयारी गर्दैछन्।’ (भिडियोसहित)

On : -

काठमाडौं, १२ चैत्र । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार चरम रुपमा अघि बढिरहेको हुनाले प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका छन । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले भने– मुलुकमा सरकारको कारण भ्रष्टाचार चरम रुपमा बढेको…