Loading...
राजपा नेपालका उपाध्यक्ष सुरेन्द्र कुर्मीदवारा राधिका मुभी प्रा.लि. उदघाटन
बिरगंज,असाढ २४//श्री राधिका मुभी प्रा.लि.का उदघाटन राजपा नेपालका रास्ट्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मीले आज एक विशेष समारोहका बिच गर्नु भएको छ। उदघाटन गर्दै समाजिक कुरिती विरुद्धमा समाजलाई सुचित गर्ने माध्यम गित,संगीत,कला,फिल्म भएकोले सकारात्मक सन्देश दिने कला क्षेत्रको बिकास हुनु पर्ने बताए।
भोजपुरी गित संगीतमा आजकाल अस्लिलाताले प्राथमिकता पाएकोमा सो अबिलम्ब सच्याइ बिसुद सभ्य शब्दको प्रयोग हुनु पर्ने जिकिर गरे। श्री राधिका मुभी प्रा.लि.का संचालक सुरेश साह कानुको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजपाका केन्द्रिय सदस्य द्वय रम्भा मिस्रा,पिन्की यादव ,प्रेस मञ्च नेपालका रास्ट्रीय अध्यक्ष सन्तोष पटेल,स.स.फोरमका केन्द्रिय सदस्य फिरोज मंसुरराजपा पर्सा जिल्ला उपाध्यक्ष इस्वर यादव,बिरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ,भोजपुरि गायकहरु लालबाबु पटेल,धुरेन्द्र सहनी,महिला नेत्री रेखा साह,मानव अधिकारकर्मी हरेन्द्र बाबा,ब्युटिसियन गुडि जोसि सहित,सान्सकृतिक क्षेत्रमा आस्था राख्ने ब्याक्तित्व एवं युवा कलाकारहरुको सहभागीता रहेको थियो।
यसै गरि राधिका मुभिज प्रालिको ब्यानरमाू ज्यान माया नामक नेपाली म्युजिक भिडियोको राजपा नेपालका रास्ट्रीय उपाध्यक्ष एवं प्रमुख अतिथि सुरेन्द्र कुर्मिले उदघाटन गर्नु भयो। उक्त म्युजिक भिडियोमा नायक युराज केसरी,नायिका दिब्या थापा मुख्य भुमिकामा रहेका छन्।उक्त म्युजिक भिडियोमा निर्दसन बिजय ठाकुरको रहने छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *