Loading...
पार्टि छोडेर गएकाहरुलाई साधारण सदस्य वनाएर स्वागत गर्न आतुर छु : विजय यादव

प्रदेश २ का अर्थमन्त्रि विजय यादव आफ्नो गृह जिल्ला आउँदा सिरहा ४ क को वस्तिपुरमा कार्यकर्ता तथा पार्टि अफिसमा कार्यकर्ताहरुलाई क्रियाशिल सदस्यता तथा अधिवेशन सम्वन्त्रि जानकारि लिदै र निर्देशन दिनुका साथै अन्य विषयमा छलफल गर्दै अव हाम्रो पार्टि देशकै ठुलो वन्ने मा ढुक्कभएर कार्यगर्न कार्यकर्ता तथा नेतालाई उर्जा थप्नु भएको छ ।

पार्टि छोडेर गएकाहरु पार्टिमा आउन चाहे साधारण सदस्य वनाएर मात्र र नयाँ साथिहरुलाई कुनै आश्वासन नदिकन पार्टि प्रवेश गर्छन भने स्वागत गर्नुस धारण राख्नु भएको छ । वस्तिपुरवाट सिरहा र वरियारपट्टिको कार्यक्रममा जानुभएको छ ।

पार्टी एकता पछि असन्तुष्ट एमाले/ माकेका न्याय प्रेमि सम्पूर्ण नेता तथा कार्यकर्ता मित्रहरूलाई न्याय प्रेमि पहिचानवादि हालको राष्ट्रिय राजनितिमा तेस्रो स्थानमा रहेको पार्टी संघीय समाजबादी,फोरम नेपालमा सम्मान जनक स्वागत गर्न हामी अातुर छौ। उहाले भन्नु भएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *