Loading...
गोइतको निशानामा उपेन्द्र यादव, यादव चढेको गाडीमा बम हालेको दाबी, बिष्फोट हुन सक्ने

काठमाडौं, ३ मंसिर । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीमा बम हालेको दाबी गरेका छन् ।

गोइतले अहिले बेलुकी एक विज्ञप्ति जारी गरी फोरम अध्यक्ष यादव चढेको गाडीमा प्रेसर कुकर बम हालेको र कुनै पनि बेला विस्फोटन हुनसक्ने जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘ यात्रा गरी रहेको गाडीमा कुनै वेला विष्फौट हुने छ । यसबाट मर्नेको साथै क्षति हुने र उत्पन्न हुने दुष्परिणामको जिम्मेवार बन्दलाई अवज्ञा गर्नेहरु नै हुने छ ।

स्रोत मधेश बानि

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *