Loading...
क्याप्टेन अवाले ९३ हजार डलरसहित पक्राउ

बिष्णु घिमिरे
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइटल सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेका छन् ।
नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं- दुबई उडानका लागि उनी विमानस्थल गएका थिए । त्यसक्रममा उनको साथबाट डलर बरामद भएको छ ।
अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर जहाज उडाइएको थियो ।पक्राउ अवाले लाइ प्रहरी ब्रित गौशाला मा तत्काल पठाइएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *