Loading...
केपी ओलीले अडान लिएपछि एमालेले गर्यो राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहर्याउने निर्णय

फागुन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अडान लिएपछि नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मंगलबार अबेर राति बसेको पार्टी स्थायी समितिको बैठक मै ओलीले आदान राखेपछि बैठकले भण्डारीलाई फेरि राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

राष्ट्रपतिका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ।

संसदमा वाम गठबन्धनको बहुमत भएकाले भण्डारी राष्ट्रपतिमा पुन: निर्वाचित हुने निश्चित छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *